पत्रकारका श्रीमतीहरु संगठित

कैलाली जिल्लामा कार्यरत पत्रकारहरुका श्रीमतीहरु संगठित भएका छन । आज धनगढीमा भएको भेलाले पत्रकार श्रीमती संघ गठन गरेको हो । संघको अध्यक्षमा भुवन जोशी, उपाध्यक्षमा मनिषा जोशी, सचिवमा निर्मला खड्का, कोषाध्यक्षमा शारदा क्षेत्रीलाई चयन गरिएको छ । भेलाले सदस्यमा दुर्गा भट्ट, कलावती चन्द, सुजा पोख्रेल, निर्मला जोशी र टिका पौडेललाई चयन गरेको छ । भेलाले … Continue reading पत्रकारका श्रीमतीहरु संगठित